Lokantar
स्थानीयको अवरोधका कारण शनिबार राति रोकिएको सुकुमवासी बस्तीको टहरा हटाउने कामलाई आज (आइतबार) निरन्तरता दिइने भएको छ । कोटेश्वर जडिबुटी क्षेत्रको मनोहरा क्षेत्रमा टहरा हटाउन काठमाडौंको नगर प्रहरी र ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ । शनिबार थापापली र तीनकुने शान्तिनगर क्षेत्रका सुकुमवासी बस्तीका घर–टहरा भत्काइएको थियो । थापाथली र शान्तिनगर क्षेत्रमा सामान्य विरोध भए पनि जडिबुटी क्षेत्रमा अवरोध भएको थियो । ढुंगामुढा र सिसाका बोत्तल प्रहार भएपछि शनिबार रोकिएको टहरा हटाउने कामलाई आइतबार निरन्तरता दिन...
Go to News Site