Collector
नेपालमा पोर्चुगिस दूतावास स्थापना गर्न हस्ताक्षर अभियान चलाउँदै बास्तोला | Collector
नेपालमा पोर्चुगिस दूतावास स्थापना गर्न हस्ताक्षर अभियान चलाउँदै बास्तोला
Lokantar

नेपालमा पोर्चुगिस दूतावास स्थापना गर्न हस्ताक्षर अभियान चलाउँदै बास्तोला

नेपालमा पोर्चुगलको स्थायी दूतावास स्थापना गराउने उद्देश्यले रमेशराज बास्तोलाले हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन्। पर्वत, नेपाल घर भएका बास्तोला पर्यटन व्यवसायीका रूपमा परिचित छन्। उनी पोर्चुगलका लागि पूर्वपर्यटनदूतका रूपमा कार्य गरिसकेका छन् भने नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्वअध्यक्ष पनि हुन्। साथै, उनी पोर्चुगलको सेगा पार्टीको लिस्बन केन्द्र अध्यक्षको भूमिकामा समेत रहिसकेका छन्। अभियानमार्फत नेपालमा पोर्चुगलको दूतावास नहुँदा भिसा, कागजी प्रक्रिया तथा अन्य कूटनीतिक सेवामा नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न ...

Go to News Site