जोगबुडामा झाडापखालाले बालकको मृत्यु, तीन जना अस्पतालमा | Collector
Gorkhapatra
जोगबुडामा झाडापखालाले बालकको मृत्यु, तीन जना अस्पतालमा
पुष्कर भण्डारीडडेल्धुरा, वैशाख १३ गते । जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपालि...