Collector
वर्षाले सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित | Collector
वर्षाले सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
Lokantar

वर्षाले सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

वर्षाका कारण भोजपुरको सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् । हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ । यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा...

Go to News Site