Collector
सुकुमवासीप्रति बालेन शैली : गरिबको उठिबास कि सहरी न्यायको पुनःस्थापना ? | Collector
सुकुमवासीप्रति बालेन शैली : गरिबको उठिबास कि सहरी न्यायको पुनःस्थापना ?
Onlinekhabar

सुकुमवासीप्रति बालेन शैली : गरिबको उठिबास कि सहरी न्यायको पुनःस्थापना ?

गरिबीको समस्या वास्तविक हो, तर गरिबीले कानुनी उल्लङ्घनलाई वैध बनाउँदैन । जोखिमयुक्त क्षेत्रमा अवैध बसोबास गर्न दिइराख्नु स्वयं ती समुदायप्रति पनि अन्याय हो । काठमाडौंलाई बस्नयोग्य सहर बनाउन भावनात्मक बहसभन्दा माथि उठेर कानुनको समान कार्यान्वयन गर्नु अपरिहार्य छ ।

Go to News Site