Kantipur
१९ सय प्रहरीको सुरक्षा घेरामा भक्तपुरस्थित मनोहराको सुकुमवासी बस्ती भत्काउन सुरु भएको छ। बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । तर, नहटाएपछि प्रहरी प्रयोग गरेर भत्काउन थालिएको हो। तस्बिर : दीपक केसी/कान्तिपुर
Go to News Site