बाँकेमा १२ कक्षाको परीक्षा : नौ हजारभन्दा बढी सहभागी हुँदै | Collector
Gorkhapatra
बाँकेमा १२ कक्षाको परीक्षा : नौ हजारभन्दा बढी सहभागी हुँदै
गजेन्द्र गुरुङखजुरा, वैशाख १३ गते । सोमबारदेखि सुरु हुन लागेको १२ कक्षाको परीक्षामा बाँके जिल्लाबाट २७ बालबिज्याइँकर्तासहित नौ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।राष्ट...