Lokantar
नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले बन्दुक र डोजरको आडमा पीडितहरूको आवाज थुन्न खोजेको बताएका छन् । सरकारको यस्तो कार्य लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । आइतबार सामाजिक सञ्जालमार्फत् उनले सुकुम्बासी बस्तीमा भइरहेको हस्तक्षेपलाई 'विकास'को नाममा युद्धकालीन शैलीमा प्रहरी बल प्रयोग गरेर सञ्चालन गर्नु चिन्ताको विषय भएको बताएका हुन् । 'सुकुम्बासी बस्तीमा भइरहेको हस्तक्षेपलाई 'विकास'को नाममा युद्धकालीन शैलीमा प्रहरी बल प्रयोग गरेर सञ्चालन ...
Go to News Site