प्रहरीले कतिपय अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा सारिरहेको छ । एक महिलालाई प्रहरीहरुले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगेको देखिएको छ।