Onlinekhabar
१३ वैशाख, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई हराउँदै शीषर्स्थानमा ११ अंकको अग्रता बनाएको हो । शुक्रबार दोस्रो स्थानको रियल मड्रिडले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि बार्सिलोनाले अग्रता थप फराकिलो बनाउने मौका पाएको थियो । गेटाफेलाई २-० ले हराउँदै अग्रता फराकिलो बनायो । […]
Go to News Site