Lokantar
वाशिङ्टन हिल्टनस्थित बलरुमको मुख्य प्रवेशद्वारतर्फबाट आएको ठूलो आवाज सुन्नुअघि मैले भर्खरै आफ्नो काँटा–चम्चा टेबलमा राखेको थिएँ । शुरूमा त्यो आवाजतर्फ खासै ध्यान गएन, तर केही क्षणमै मैले फेरि ध्यान दिएँ । म दृष्टिविहीन भएकाले आवाजमा बढी केन्द्रित हुन्छु । त्यसैले मैले तुरुन्तै महसुस गरेँ- त्यो अर्धस्वचालित हतियारबाट निस्कने गहिरो आवाज थियो । त्यसैबीच सिसा फुटेको आवाज पनि सुनियो । मैले भर्खरै कुरा गरिरहेको सहकर्मी ड्यानियलको टाउको मेरो छेउबाट छुँदै गएको महसुस गरेँ, र उनी भुइँतिर झुक्दै थिए । म पनि उनीसँगै भुइँमा...
Go to News Site