Collector
वर्षापछि ठाउँठाउँमा लेदोसहितको पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध | Collector
वर्षापछि ठाउँठाउँमा लेदोसहितको पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
Lokantar

वर्षापछि ठाउँठाउँमा लेदोसहितको पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

शनिबार साँझ परेको वर्षाका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण यहाँका दर्जनौं ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ । यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने ...

Go to News Site