Lokantar
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले भोलि सोमबार संसदीय दलको नेता चयन गर्ने बताएको छ । पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले भोलि दलको नेता चयन हुने जानकारी दिए । यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको पनि उनले जानकारी दिए । सहमहामन्त्री रसाइलीले भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तयारी भएको छ ।&nb...
Go to News Site