Collector
वायु ऊर्जा उत्पादनमा भारतको अग्रस्थान, अमेरिका र जर्मनीलाई उछिन्यो | Collector
वायु ऊर्जा उत्पादनमा भारतको अग्रस्थान, अमेरिका र जर्मनीलाई उछिन्यो
Lokantar

वायु ऊर्जा उत्पादनमा भारतको अग्रस्थान, अमेरिका र जर्मनीलाई उछिन्यो

चीनबाहेकका बजारमा भारत सन् २०२५ मा सबैभन्दा ठूलो वायु ऊर्जाको (हावाबाट बिजुली निकाल्ने) बजारका रूपमा उभिएको छ ।  वार्षिक जडानको आधारमा भारतले अमेरिका र जर्मनीलाई उछिनेको ब्लुमबर्गएनईएफको प्रतिवेदनमा उल्लेख छ । यो परिवर्तन वायु ऊर्जा क्षमतामा उल्लेखनीय वृद्धि र परियोजना कार्यान्वयनमा सुधारका कारण सम्भव भएको हो । सन् २०२५ मा भारतले ६.३ गिगावाट नयाँ वायु ऊर्जा क्षमता थपेको छ, जुन हालसम्मकै उच्च वार्षिक जडान हो । यो अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । यससँगै सन् २०१४ देखि विश्वको दोस्रो स्थानमा रहेको अमेरिक...

Go to News Site