Onlinekhabar
अक्सफोर्ड विश्वविद्यालयको मर्टन कलेजमा एउटा पुरानो काठको सन्दुक छ । मध्यकालमा यो सन्दुक खोल्न तीन जना साँचो वाहकहरूलाई एकैसाथ बोलाउनुपर्थ्यो । तर, त्यस सन्दुकभित्र सुन वा गहना थिएनन् । त्यहाँ चर्मपत्रमा लेखिएका बहुमूल्य पुस्तकहरू सुरक्षित राखिएका थिए । यो सन्दुक नै आजको प्रसिद्ध मर्टन कलेज लाइब्रेरीको सुरुवात थियो । यसले हालै आफ्नो ७५०औँ स्थापना दिवस […]
Go to News Site