ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्ति ३१ वर्षीय कम्प्युटर इन्जिनियर | Collector
Onlinekhabar
ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्ति ३१ वर्षीय कम्प्युटर इन्जिनियर
फक्स न्युज अनलाइनका अनुसार गोली चलाउने व्यक्ति ३१ वर्षीय कोल एलेन हुन् । उनले सुटर गेम डिजाइन गर्थे, तर अहिले उनी आफैं गोली चलाएको आरोपमा पक्राउ परेका छन् ।