Lokantar
सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को ईजीपी प्रणाली ह्याक गरेको कसुरमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइतबार थप दुई जना पक्राउ परेका हुन् । इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिको सञ्चालक प्रकाश ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो । पीपीएमओको ईजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य ...
Go to News Site