Onlinekhabar
१३ वैशाख, काठमाडौं । एलओडी क्लबमा ‘अमेरिकन बोर्डरलाइन ‘ ले प्रस्तुति दिएको छ । उनीहरूले शनिबार राति क्लबमा विभिन्न प्रस्तुति दिएका हुन्। क्लबमा अमेरिकन बोर्डरलाइनका १६ जना कलाकारले विभिन्न आकर्षक र रोमाञ्चक प्रस्तुति दिएका थिए । २ घण्टासम्मको प्रस्तुतिमा रोबर्टिक डान्स, बेलुन डान्स र प्लेन डान्ससमेत गरेका थिए । यस खालको प्रस्तुति फरक र नौलो […]
Go to News Site