Lokantar
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्तिमार्फत् सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् । 'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख १४ गते सोमवार बिहान ११ बजे केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिन्छ,' उनीद्...
Go to News Site