Onlinekhabar
१३ वैशाख, काठमाडौं । स्थानीय परिकार प्रहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा बाँकेका होटल व्यवसायी संघ र होटल संघ नेपालको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु फेस्टिभल आइतबारसम्म चल्नेछ । सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ । […]
Go to News Site