Collector
पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य बढ्यो, अब काम गर्न सकिन्न- निर्माण व्यवसायी | Collector
पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य बढ्यो, अब काम गर्न सकिन्न- निर्माण व्यवसायी
Lokantar

पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य बढ्यो, अब काम गर्न सकिन्न- निर्माण व्यवसायी

पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण विकासे आयोजना अघि बढाउन नसकिने निर्माण व्यवसायीहरूले बताएका छन् । निर्माण लागत अस्वाभाविक रूपमा बढेको भन्दै निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी काम अघि बढाउन नसकिने बताएको हो । महासंघले म्याद थप र मूल्य समायोजनको माग गरेको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निर्माण सामग्रीको मूल्यमा समेत शतप्रतिशतसम्म वृद्धि भएको छ । व्यवसायीहरूले ‘मूल्य समायोजन मार्गनिर्देशिका–...

Go to News Site