Collector
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक | Collector
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
Lokantar

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । समिति सचिव दिनेश थापा मगरले आइतबार विज्ञप्तिमार्फत् सोमबार दिउँसो २ बजेका लागि बैठक बस्ने जानकारी दिएका हुन् । 'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने ब्यहोरा निर्देशनअनुसार अनुरोध गरिन्छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

Go to News Site