मालीमा भएका आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको गम्भीर चिन्ता | Collector
Gorkhapatra
मालीमा भएका आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको गम्भीर चिन्ता
माली, वैशाख १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तोनियो गुटेरेसले मालीमा हालै भएका समन्वित आक्रमणका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै ती हिंसात्मक कार्यको निन्दा गर्नुभएको छ...