Collector
रास्वपा सांसदका थरिथरि चर्तिकला- कतै हुकुमी शैली, कतै ‘अराजक अभिव्यक्ति’ ! | Collector
रास्वपा सांसदका थरिथरि चर्तिकला- कतै हुकुमी शैली, कतै ‘अराजक अभिव्यक्ति’ !
Lokantar

रास्वपा सांसदका थरिथरि चर्तिकला- कतै हुकुमी शैली, कतै ‘अराजक अभिव्यक्ति’ !

नेपालको राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूका कारण फेरि एकपटक चर्चाको केन्द्रमा छ । यसपटक भने चर्चा कुनै नीति, योजना वा उपलब्धिका कारण होइन, आफ्नै सांसदहरूको व्यवहारका भएको हो ।  २०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेखनीय जनमत पाएको रास्वपा अहिले आफ्नै सांसदका गतिविधिका कारण आलोचना खेपिरहेको छ । जनताबाट पाएको विश्वासलाई कसरी जोगाउने भन्ने प्रश्नबीच केही घटनाले पार्टीको छवि धूमिल बनाउने  जोखिम बढाएको छ ।  ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज...

Go to News Site