Collector
कार्ल्सबर्ग क्लासिकको गोकर्ण संस्करणमा तेन्जिङ विजयी | Collector
कार्ल्सबर्ग क्लासिकको गोकर्ण संस्करणमा तेन्जिङ विजयी
Lokantar

कार्ल्सबर्ग क्लासिकको गोकर्ण संस्करणमा तेन्जिङ विजयी

गोकर्ण गल्फ क्लबमा सम्पन्न कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण)मा तेन्जिङ छिरिङ विजयी भएका छन् । शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन् । यस जितसँगै उनले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग तथा अन्य उपहारहरू प्राप्त गरे । उनले बोगी-रहित उत्कृष्ट खेल प्रदर्शन गर्दै ८, ११ र १३औँ होलमा बर्डी बनाए। सन्‍योग शाही ३७ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता बने । सात ह्यान्डिक्यापमा खेलेका उनले अगाडिको नौ होलमा १६ र पछाडिको नौ होलमा २१ अंक जोडे। ताशी छिरिङले बेस्ट ग्रस र मोस्ट बर्...

Go to News Site