Lokantar
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयनका विषयमा आफ्नो सुझाव अघि सारेका छन् । लोकान्तरसँग कुरा गर्दै उनले पार्टीलाई एक बनाउन र सहमतिमा दलको नेता चयन गर्न आफू बाधक नबन्ने बताए । नेता केसीले दलको नेताका लागि स्वाभाविक रूपमा आफ्नो दाबेदारी जायज हुने भएपनि सहमति हुन्छ भने आफू बाधक नबन्ने बताएका हुन् । उनले सहमतिका लागि विभिन्न सुझाव पनि अघि सारेका छन् । जसमा कनिष्ठ तथा फ्रेस व्यक्ति बनाउने भए इलाम-१ बाट निर्वाचित सांसद निश्कल राईको नाममा सहमति गर्न सक्ने उनी बताउँछन् । ‘...
Go to News Site