Collector
पानी परेपछि मनोहरा सुकुम्बासी बस्तीको बिजोक– लत्ता कपडा भिजे, भत्केका टहराको टिनमुनी ओत | Collector
पानी परेपछि मनोहरा सुकुम्बासी बस्तीको बिजोक– लत्ता कपडा भिजे, भत्केका टहराको टिनमुनी ओत
Lokantar

पानी परेपछि मनोहरा सुकुम्बासी बस्तीको बिजोक– लत्ता कपडा भिजे, भत्केका टहराको टिनमुनी ओत

काठमाडौं उपत्यकामा आइतबार साँझ हावाहुरीसहित वर्षा भएको छ ।  हावाहुरीसहित परेको पानीले मनोहरास्थित सुकुम्बासी बस्तीमा बिजोक भएको छ । वर्षासँगै उनीहरू भत्केका टहराको जस्ता र त्रिपाल मुनी ओत लागेर बसेका छन् ।​ मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा सरकारले भत्काइदिएको छ ।​ तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी  

Go to News Site