Onlinekhabar
१३ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा हावाहुरीसँगै परेको चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । आइतबार दिउँसो करिब सवा ३ बजे तिर पिगुर लेगस्थित जंगलमा घाँस काट्न गएकी २८ वर्षीया कमला बिकलाई चट्याङ लागेको हो । अचानक आएको हावाहुरीसँगै परेको चट्याङले उनलाई गम्भीर घाइते भएकी छन् । गाउँपालिकाका स्वास्थ्य शाखाका […]
Go to News Site