Collector
मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पवन र रमेश | Collector
मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पवन र रमेश
Lokantar

मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पवन र रमेश

गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङको सांगीतिक ‘पलेँटी’ भएको छ । यसपालिको पलेँटीमा गायक पवन गोलेले नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरेका थिए । विभिन्न संगीतकारका धुन समेटिएको सो कार्यक्रममा आठवटा गीतमा भने संगीतकार रमेश गुरुङका एकल धुन रहेका थिए । कार्यक्रममा प्रस्तुत हुने क्रममा पवनले आजभन्दा १४ वर्षअघि पहिलो पल्ट पलेँटीमा प्रस्तुत भएको सम्झना गरे । संगीतकार रमेश गुरुङ पनि आजभन्दा २० वर्ष पह...

Go to News Site