गौशालामा घरमै पसेर महिला र बालबालिकामाथि कुटपिट, दुई जना पक्राउ | Collector
Gorkhapatra
गौशालामा घरमै पसेर महिला र बालबालिकामाथि कुटपिट, दुई जना पक्राउ
अजय शाहगौशाला, वैशाख १३ गते। महोत्तरीको गौशाला नगरपालिका–८, भरलेहनीस्थित मुसहर बस्तीमा एक महिलामाथि कुटपिट र जबरजस्ती करणी भएको छ। शनिबार राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा द...