Lokantar
ह्वाइट हाउसको एक कार्यक्रमका क्रममा गोली चलाउने संदिग्ध व्यक्तिले प्रयोग गरेका हतियारहरू कानुनी रूपमै खरिद गरेको पाइएको छ। एक सुरक्षा अधिकारीका अनुसार ती बन्दुकधारीले सन् २०२३ र २०२५ मा दुईवटा हतियार नियमसम्मत रूपमै किनेका थिए। ती अधिकारीका अनुसार घटना हुनुभन्दा अघि संदिग्ध व्यक्ति सुरक्षा निकायको कुनै पनि प्रकारको निगरानी वा 'राडार' मा रहेका थिएनन्। नियमित सुरक्षा प्रोटोकल अनुसार होटलमा बस्ने सबै पाहुनाहरूको नाम सरकारी डाटाबेसमा जाँच गरिए तापनि ती व्यक्तिको हकमा कुनै शंकास्पद रेकर्ड फेला नपरेको...
Go to News Site