प्रवीण कुमार शर्मा रौतहट, वैशाख १३ गते । रौतहटमा आइतवार पोखरीमा डुबेर एक बालककोे मृत्यु भएको छ ।दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरास्थित ब्रह्मस्थान नजिकको पोखरीमा डुबेर एक पाँच वर...