Onlinekhabar
१३ वैशाख, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी चयन गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने विदेशीको संख्या ३० रहेको छ । आइतबार लाजिम्पाटमा आयोजित प्लेयर्स ड्राफ्टमा छनोट गरिएका १ सय ४२ जना नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरी राखिएको […]
Go to News Site