Collector
बालेन सरकारको एक महिना : सुधारका संकेत, हतारका निर्णय | Collector
बालेन सरकारको एक महिना : सुधारका संकेत, हतारका निर्णय
Onlinekhabar

बालेन सरकारको एक महिना : सुधारका संकेत, हतारका निर्णय

सरकारको प्रतिबद्धता र वाचापत्र अनुसार शासकीय सुधार, सुशासन, सेवाप्रवाह जस्ता कुरामा सरकारले राम्रो संकेत देखाएको जानकारहरू बताउँछन् । प्रधानमन्त्री शाहले सिंहदरबारस्थित कार्यालयबाटै शासन सञ्चालन गरेका छन् । प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सक्रिय बनाएका उनले जानै पर्ने औपचारिक कार्यक्रममा बाहेक नजाने बताएका छन् ।

Go to News Site