Collector
निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनद्वारा अधिकार कटौती नगर्न आग्रह | Collector
निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनद्वारा अधिकार कटौती नगर्न आग्रह
Lokantar

निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनद्वारा अधिकार कटौती नगर्न आग्रह

 निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनले सङ्घीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम सङ्गठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धिअनुसार सबै पेसाकर्मीले सङ्गठित हुने र रोजेको सङ्गठनको सदस्य हुन पाउनेगरी पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रूपमा मजबुत बनाउनसमेत आ...

Go to News Site