Lokantar
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रूपैयाँ ५० पैसा र बिक्रीदर १५१ रूपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रूपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रूपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रूपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर १९२ रूपैयाँ ४५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रूपै...
Go to News Site