Collector
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ? | Collector
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
Lokantar

को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?

वासिङ्टन डिसीमा आयोजित 'ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर' का क्रममा शनिबार राती गोली चलाउने व्यक्तिको पहिचान खुलेको छ । कानुन कार्यान्वयन गर्ने निकायहरूका अनुसार पक्राउ परेका व्यक्ति ३१ वर्षीय कोल टोमास एलेन  हुन् । एलेन क्यालिफोर्नियाको लस एन्जलस क्षेत्र अन्तर्गत टोरेन्सका बासिन्दा हुन् । उनी पेसाले मेकानिकल इन्जिनियर, गेम डेभलपर र शिक्षक हुन् । उनको शैक्षिक पृष्ठभूमि निकै प्रतिष्ठित देखिएको छ ।   उनले अमेरिकाको प्रख्यात विश्वविद्यालय 'क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी' बाट मेकानिकल इन्जिनियरिङ प...

Go to News Site