जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष स्थापना | Collector
Gorkhapatra
जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष स्थापना
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १४ गते । गोरखापत्र संस्थानको पुस्तकालयमा जयपृथ्वीबहादुर सिंहको स्मृतिग्रन्थ कक्ष स्थापना गरिएको छ । गोरखापत्र प्रकाशनको आसन्न १२६ औँ वार्षिकोत्स...