Collector
आत्मघाती ट्रक बम विस्फोटमा मालीका रक्षामन्त्री मारिए, विद्रोही हमला तीव्र | Collector
आत्मघाती ट्रक बम विस्फोटमा मालीका रक्षामन्त्री मारिए, विद्रोही हमला तीव्र
Lokantar

आत्मघाती ट्रक बम विस्फोटमा मालीका रक्षामन्त्री मारिए, विद्रोही हमला तीव्र

मालीका रक्षामन्त्रीको राजधानी बामाको नजिकै रहेको निवासमा ट्रकमार्फत गरिएको आत्मघाती बम आक्रमणमा मृत्यु भएको छ । विभिन्न समाचार माध्यमहरूले रक्षामन्त्री सादियो कामाराको मृत्यु भएको पुष्टि गरेका छन् । देशभर इस्लामिक उग्रवादी र अलगाववादी समूहहरूले योजनाबद्ध रूपमा गरेका आक्रमणहरूको शृंखलाकै क्रममा उनको मृत्यु भएको हो । राज्य टेलिभिजनले केही घण्टापछि उनको मृत्यु पुष्टि गर्दै आक्रमणकारीसँग जुध्दा घाइते भई उपचारका क्रममा मृत्यु भएको जनाएको छ । रिपोर्टअनुसार सैन्य जुन्टाका प्रमुख जनरल असिमी गोइताको निवाससमेत लक्षित भएपछि उनलाई सु...

Go to News Site