गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा, पश्चिम तराईमा भोलि वर्षाको प्रक्षेपण | Collector
Onlinekhabar
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा, पश्चिम तराईमा भोलि वर्षाको प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सबै प्रदेशका तराई र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।