निःशुल्क आँखा–कान शिविरमा ३२० जनाले सेवा पाए | Collector
Gorkhapatra
निःशुल्क आँखा–कान शिविरमा ३२० जनाले सेवा पाए
विनय कर्णकल्याणपुर (सप्तरी), वैशाख १४ गते । सप्तरीको महदेवा गाउँपालिका–१ मा आयोजित एकदिने निःशुल्क आँखा तथा कान उपचार शिविरबाट तीन सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।गायत्री आ...