सिकार खेल्दा एक घाइते, दुईनाल बन्दुकसहित ९ जना पक्राउ | Collector
Gorkhapatra
सिकार खेल्दा एक घाइते, दुईनाल बन्दुकसहित ९ जना पक्राउ
बोमलाल गिरीनवलपुर, वैशाख १४ गते । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर नवलपुरमा एक जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ सिलौटेस्थित सूर्यविनायक सामुदायिक व...