वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर | Collector
Gorkhapatra
वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
राँझा (बाँके), वैशाख १४ गते । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहर...