Collector
अधिकार भएपनि सङ्घीय सरकारबाट अङ्कुश लगाउने काम भएको गुनासो | Collector
अधिकार भएपनि सङ्घीय सरकारबाट अङ्कुश लगाउने काम भएको गुनासो
Lokantar

अधिकार भएपनि सङ्घीय सरकारबाट अङ्कुश लगाउने काम भएको गुनासो

स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय सरकारबाट अङ्कुश लगाउने काम भएको गुनासो गरेका छन् । आइतबार न्यायिक समिति प्रथम जिल्ला सम्मेलनमा सहभागी यहाँका नौ वटै स्थानीय तहका जनप्रतिनिधि सहित अछामका न्यायिक समितिका संयोजकहरुको सङ्घीय सरकारले न्याय सम्पादन सहितका अधिकार स्थानीय तहलाई दिएको भए पनि कार्यान्वयनमा भने अङ्कुश लगाएको गुनासो गरेका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले संविधानले दिएका अधिकार र स्थानीय सरकार ऐन सञ्चालन कार्य विधिमा भएका कानुनलाई कार्यान्वयन गर्दा सङ्घी...

Go to News Site