नयाँ पालुवामै खराने रोग देखिएपछि सुन्तला किसान चिन्तित | Collector
Gorkhapatra
नयाँ पालुवामै खराने रोग देखिएपछि सुन्तला किसान चिन्तित
शंकर केसीसल्यान, वैशाख १४ गते । वैशाख लागेसँगै सुन्तलाका बोटमा सेतो धुलोजस्तो देखिने खराने रोग देखा पर्न थालेपछि सल्यानका किसानहरू चिन्तित बनेका छन् । सामान्यतया असारतिर देखिने यो...