धनगढी समाचारदाताधनगढी, वैशाख १४ गते । रोगव्याधिबाट छुटकारा पाउनका लागि सिजन अनुसार विभिन्न पूजा गर्दै आएका थारू समुदायमा यतिबेला भजहर पूजा चलिरहेको छ । उनीहरूले सामूहिक रूपमा विभिन...