Collector
चितवनका अस्पतालको सेवाको गुणस्तर सुधार गर्न निर्देशन | Collector
चितवनका अस्पतालको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
Lokantar

चितवनका अस्पतालको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

चितवनका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाको सेवाको गुणस्तर सुधार गर्न प्रशासनले निर्देशन दिएको छ ।  अस्पताल एवं स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसँगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिएका हुन् ।  स्वास्थ्य संस्थामा आएका बिरामीलाई चिकित्सकले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिए । चिकित्सकहरूको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरूले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नग...

Go to News Site