Collector
भारतको सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको शैक्षिक उपाधिमा प्रश्न, प्रमाण पेस गर्न ३५ दिने म्याद | Collector
भारतको सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको शैक्षिक उपाधिमा प्रश्न, प्रमाण पेस गर्न ३५ दिने म्याद
Onlinekhabar

भारतको सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको शैक्षिक उपाधिमा प्रश्न, प्रमाण पेस गर्न ३५ दिने म्याद

सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा पढेका ९८ जना नेपालीहरुले समकक्षता प्रमाणपत्र पाउनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए । उनीहरुको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न अल्टिमेटम दिइएको छ ।

Go to News Site