Collector
सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | Collector
सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
Onlinekhabar

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१४ वैशाख, सप्तरी । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर- ६ मोहनपुर बस्ने ६६ वर्षीय यज्ञश्वर निरौला रहेका छन् । आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई राति ११: ४५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मृतक निरौलाको शव […]

Go to News Site