परासी समाचारदातापरासी, वैशाख १४ गते । निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण पश्चिम नवलपरासीका सात वटै स्थानीय तहको विकासनिर्माणको काम पूर्ण रूपमा प्रभावित भएको छ । जिल्ला दर...